Posted by: Land_of_gorkhali September 11, 2015
Login in to Rate this Post:
0
?
EB3 is good, अप्प्लीकेसन कम गर्न को लागि , एडवरताएस्मेंट गर्दा सकेसम्म , मोंस्टर, केरीयार builder aviod गर्नु, लोकल तिरको पेपर, कम्पनी website , र अन्य unpopular तिर गर्नु. अनि पोस्ट मा जेनेरल type भन्दा अलि specific खालको पोस्ट राख्नु, (not RN, MT but some specific kind) माइ २ सेन्ट्स.