Posted by: thukka September 11, 2015
निशस्त्र प्रहरीका असईलाई आन्दोलनकारीले लखेटी लखेटी खुकुरी, भाला प्रहार गरेर हत्या
Login in to Rate this Post:     0       ?        
के हुन लागेको हो यो सानो देशमा, प्रचण्ड लाइ सम्भिधान बनाएर रास्ट्रपति बन्न हतार, के पी ओली लाइ प्रधान मन्त्रि बन्न हतार, भारत लाई नेपाल बिकाश होला भन्ने डर, क हुन्न लागेको यो देश मा , कोइ छ बचाउने
Read Full Discussion Thread for this article