Posted by: magorkhe1 September 10, 2015
रतन्धो
Login in to Rate this Post:     0       ?        
ज्यान जोगाउन मात्रै खाने हो हरियो साग पात : ज्यान बनाउन त बोसो बिनाको साप्रो चबाउनु र कसरत गर्नु पर्छ | त्यो ग्यास स्टेसनको सामान ओसार पसराले ज्यान बन्दैन है , भएको पाखुराको बोसो चुहेर सानो र खिरिलो होला ? आर्को धागोमा ६ प्याक का कुरा गर्दैछन |

बत्ति झ्याप्प निभाए पछि पनि देख्ने त जनाबार हरु मात्रै हो है | परिवारमा अरुलाई पनि एस्तो हुथ्यो ? लौ कुदी हाल्नु पर्यो आखाको डाक्टर कहा !

किनेर ल्याउने एउटा MOTION SENSOR भएको रात्रि बत्ति उठ्ना साथ् उज्यालो दिने ? नत्र धर्मारएर उठदा ठोकिएला टाउको अनि बिग्रिएला मनस्थिति ?

Read Full Discussion Thread for this article