Posted by: underwear September 10, 2015
रतन्धो
Login in to Rate this Post:     0       ?        
ऐले को उमेराँ नि हस्ते? थुक्क फन्टुस ब्रो, म त पास्नी भा बेलाँ गर्थें रे, बाउ ले भन्या.

यै मुजी अमेरिकी खान ले गर्दा हो ब्यारे, दुध खाए छेर्पाटि आउँछ, पिज्जा खाए रतन्धो, मुजी हरिया राया साग खान पाए पो ज्यान बन्थ्यो :(
Read Full Discussion Thread for this article