Posted by: funtush September 10, 2015
रतन्धो
Login in to Rate this Post:     0       ?        
लौ न सोल्टी मेरो पनि त्येही सेम टु सेम भएर टेन्सनमा छु | कसैले धेरै हस्ते गरेर भाको भंचन तर अस्ति एउटामा पढेको ग्यद्जेतहरु धेरै बेदमा बसेर युज गर्यो भने त्येस्तो हुन्छ रे | तैपनि बेडमा बसेर फोन चलाउने बानि हतौना सकेको छैन | लेट मि नो इफ यु फिगर सम्थिंग आउट
Read Full Discussion Thread for this article