Posted by: underwear September 10, 2015
रतन्धो
Login in to Rate this Post:     0       ?        
लौ न सोल्टीहरु यसो सुझाव चाहियो, म मुजी अस्ति भर्खर ३० वर्षे ह्याप्पी बर्थडे मनाको मानिस आजकाल राति सुत्ने बेलाँ बत्ति निभायो कि सुक्को देख्दिन भन्या, निष्पट अन्धकार, चुक घोप्ट्या जस्तो, आधा राताँ मुत्न जाँदा पलंग मुनि चप्पल लाउँदा सम्म फोन अन गर्नु पर्छ भन्या घण्टा जस्तो, दुइ चोटि टाउको ठोक्किसक्यो भन्या, के गर्ने होला? लौन.
Read Full Discussion Thread for this article