Posted by: magorkhe1 September 10, 2015
Divorceguy urf नेपाली मन नपराउने मान्छे
Login in to Rate this Post:     1       ?         Liked by
मनोविज्ञानको कुरा बात यो मनुवाको बिस्लेसण गर्नु जरुरि छ | भनिन्छ : आदत परे पछि नसामा परिवर्तन हुन्छ |

यिनको बाल्यकाल अनिकालमा बितेको हुनसक्छ : यो ७-८ जना को परिवारमा यो छैठौ वा सातौ नम्बरको हुनु पर्छ , अनि रुग्ण र जिर्ण पनि | नेपाली उखान छ नि जेठो छोरो कान्छो नानि बाकी सबै आना बानि | घर परिवारमा माया ममता भन्दा ताडना र अपहेलनायुक्त जीबन बिताएको हुनु पर्छ | अनि स्कुल गाउ टोल सबैले यसको छोट्टा मुख, लवाइ खवाई , हिडाई बोलाइ सबै को कारणले हेपिएर बसेको हुनु पर्छ | एसले जीन्दगी भरि टोकसो बाहेक केहि सुनेंन | कहिँ बाट यो विदेश छिर्न पायो , लाग्छ यसलाई DV परेर आएको हुनु पर्छ | अहिले नेट र कम्प्युटर पाए पछि यसको दैनिक काम YuTube हेरी हेरी रतिसाधनम गरि रहेको छ तेसैले यसले बेला बेलामा तेस्तै तेस्तै कुरा टासी रहेको हुन्छ | अहिले त्यो टोकसो सुन्न नपाएर यसको मानसिक स्थिति असन्तुलित भएको छ किनी यसका तीसौ बसन्त जसरि बिते त्यसको अभाबको पूर्ति साझामा आएर गालि गलौज ( खाते , पाते ) गरे पछि तेही अनुसार गालि गरि हाल्छन अनि तेही पढेर मानसिक शान्ति लिन्छ |

 अर्को अनुमान :   सायद् कुनै गोरेले  एस्को कायापलट गरिदिएको कारणले गोरोको अन्धभक्त बनेको हुनु पर्छ ? 

Last edited: 11-Sep-15 08:19 AM
Read Full Discussion Thread for this article