Posted by: Punter September 9, 2015
Let's document our journey to six pack! Who is with me?
Login in to Rate this Post:     0       ?        
ये पुन्तर ब्रो ! ब्रोले वर्क आउट गरि राको छ कि छैन ? सिक्स प्याक निकाल्न भएँन भने ब्रोले मेरी प्यारी प्रियाँकाजीलाइ सधैको लागि भुलिदिने भन्नु भएको कुरो म फेरी पुन: सम्झाउनु चाहन्छु

नाज ब्रो ६ पैक त के ठुलो कुरा भयो र
म त मेरी प्यारी को लागि यो मर्न पन तयार छु ब्रो
मेरो ६ पैक को यात्रा अब फेरि सुरु हुन्छ
अस्ति हल्का बिस्राम भाको थियो अब सुरु हुन्छ 


punter and priyanka pic left to right 

मेरो प्रियंका र मेरो ६ पैक

Last edited: 09-Sep-15 11:27 AM
Read Full Discussion Thread for this article