Posted by: Punter September 9, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
हाहा नाज ब्रो,
तेस्तो हुदैन
यो जन्ममा प्रियाँकजी मेरो नै हो

आज मेरो प्यारी डुबाइ जाने रे ,
मेरो सुभकामना तिम्रो साथ मा हमेशा छ प्रिये , ढुक्क भएर जाउ ल , इ मिस उ

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज यु. ए. इ. को बिशेष कार्यक्रममा सहभागी हुन दुबई तिर प्रस्थान गर्दै।
कार्यक्रम भोलि साझ ६ बजे बाट इम्पेरियल सुइट्स होटेल, वरदुबई (Imperial Suites Hotel, Burdubai) र पर्सि साझ ५ बजे बाट थिएटर हल, मिनिस्ट्री अफ कल्चर, युथ एन्ड कम्युनिटी डेव्लप्मेन्ट (Theater Hall, Ministry of Culture, Youth and Community Development) मा सप्पन्न हुँदै छ। < copy n paste priyanka facebook>
Last edited: 09-Sep-15 11:22 AM
Read Full Discussion Thread for this article