नेपाली माया !"/>
Posted by: Nas September 9, 2015
नेपाली माया !
Login in to Rate this Post:     0       ?        
लामोपुरी ब्रो ! मैले येसो गेस हानेको त् ठ्याक्कै तेही नाम पो परेछ ! खुसि लाग्यो ब्रोले उहालाई फेसबुकमा भेटाउन भयो ! ब्रोको सिक्स प्याकको सेल्फी पठायो भने अवस्य केहि हुने छ जस्तो मलाई लाग्छ !


Read Full Discussion Thread for this article