Posted by: underwear September 9, 2015
I get stomach upset after drinking coffee!
Login in to Rate this Post:     0       ?        
सोमलाई कफी खाएर पेट दुख्या जस्तै मलाई त अमेरिकाँ दुध (डेरी को नि फेरी) खायो कि छेरपाटि लाग्छ भन्या. आजकल त क्रिमर हाल्या कफी, दहि हाल्या स्मूथी अथवा कुनै पनि दुग्ध पर्दार्थ भा कुरो खायो कि भुँडी भित्र भूकम्प.

एकचोटी मुजी जाड़ा बेलाँ ओहायो को हाइवे मा स्टारबक्स को क्रिम हाल्या कफी पिएर गाडि चलाको, झन्नै चाक फुटेर बिजोग, एक्जिट लिएर म्याक डोनाल्डस को बाथारूमां बल्ल तल्ल हगियो.
Read Full Discussion Thread for this article