Posted by: Punter September 9, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
पुन्तर ब्रो ! म पग्ला भैसके मेरी प्यारी प्रियाँकाजीको रुप देखेर ! मलाई मेरी प्यारी प्रियाँकाजी दिलाई दिनुस ब्रो ! म तपाईको हात खुट्टा धोग्छु ! प्लिज मलाई मेरी प्यारी प्रियंकाजी दिलाई दिनुस, जसरि भए पनि !

नाज ब्रो,
म बाट यो कुरा सम्भब छैन
बरु म मर्न तयार छु तर मेरो मुटु को टुक्रा हजुर लै दिन सक्दिन!!!
बरु म मरे पछि लागे हुन्छ मेरी प्राण प्यारी लै



उहा को सुन्दर नयन
उहा को मिठो मुस्कान
आहा म त कल्पना पनि गर्न सक्दिन
साएद भगवान ले यो संसार मा मेरी प्यारी प्रियंका जी भन्दा
राम्रो केटि भनौन छोड्नु भएछ !!!!
म आज भगवान संग प्राथना गर्छु कि हे प्रवु कृपया गरेर मेरी प्यारी प्रियंका को मन मा मेरो लागि माया को टूसा उमार दिनु न ल !!!!
जय श्री कृष्ण भगवान
Last edited: 09-Sep-15 08:21 AM
Read Full Discussion Thread for this article