Posted by: ThahaChaena September 8, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
फुच्चे साथि,

सररर बगेर पो होकी, कस्तो कम लेखेको होला भन्ने आभास भयो . कथैकथाको बिच एउटा अर्को कथा - साकेतको कथा . क्यारोन - लठ्ठ हुँदा त तेस्तो सतर्क र चंख उत्तर दिन्छे , हाँसी मजाक नि गर्छे अनि आफ्नो स्थानको र समयको पनि ख्याल राख्छे भनेसी नहुँदा कति अभिज्ञ छे होली . रुन चै किन रोईन होली ति ? कुरीराको छु सुन्नलाई .

- थाने
Read Full Discussion Thread for this article