Posted by: instagram September 7, 2015
Divorceguy urf नेपाली मन नपराउने मान्छे
Login in to Rate this Post:     1       ?         Liked by
Divorceguy , हुन त त मुजी सम्झाएर सम्झिने मान्छे हैनस तर पनि एउटा कुरा याद राख भोली तलाई कसैले आएर ग्यास स्टेशन माँ गोली ठोक्यो भने तलाई पोको पारेर पठाउने तेइ नेपाल हो र उस्तै परे हामी सँगै चन्दा उठाउने हो । र त जति तेरो बाउ आमा लाइ गाली गर्छस नी तेरो मुख मा आगो ठोनसे उहा हरु नै हो । तेइ भएर धेरै नभुक । मैले मुजी धेरै घटिया मान्छे देख्या छु तर आफ्नो परिवार ,देस लाइ येसरी गाली गर्ने तै मात्र होस । तैले कमीना पन को नी हद पार गरिस । तेरो आमा ले भोली छोरा ले गएर पब्लिक फोरम मा येसरी सराप्छ भन्ने थाहा पाए बुढि माउ के गर्दी होलिन । किन जन्माएछु भनेर आफै लाइ सरापछिन होली ।
त सुकुम्बासी बस्ती बाट यहाँ आई पुगेको तेरो कुरो बोल्ने तरिका र फुर्ती देखाई बाट थाहा हुन्छ । त्यों नेपाली मा उखान छ नी नपाउने ले केरा पायो बोक्रै सुद्ध चपायो । सुकुम्बासी बस्ती मा हुर्केको असली खाते (तेरै सब्द मा भन्न पर्दा) लाइ अमेरिका आई पुगे पछि केके न भयो भन्ने लागेको हो तेइ भएर धेरै हीरो नपल्टि । त जस्ता कति आए गए ।
Read Full Discussion Thread for this article