Posted by: magorkhe1 September 7, 2015
दुई नेता वरीपरी राखेर धुरुधुरु किन रोए गच्छदार ?
Login in to Rate this Post:     1       ?         Liked by
महेन्द्र मोरंग कलेजमा माओबादि सखाप पार्नु पर्छ भनि गोलि हान्ने यही हो | यसलाई देशको केहि चिन्ता छैन | आफ्नो दुनो सोझ्याउन पाए पुग्छ | गोहीको आसु हो |
Read Full Discussion Thread for this article