Posted by: instagram September 2, 2015
तराइ आन्दोलन!!!!
Login in to Rate this Post:     0       ?        
मधेसी आन्दोलन केवल नेपाल मा अस्थिरता ल्याउने भारतीय योजना मात्र हो ! अरु की हैन ! एक मधेस एक प्रदेस बनायो भने पक्कै ढिलो चाडो मधेस नेपाल बाट छुट्टिन्छ , जुन भारत को सन ६० देखि को योजना भएको स्वोम र का पूर्व प्रमुख ले भनेका छन् !!! प्रदेस नदिए सम्म आन्दोलन भै रहन्छ ! ढिलो चाडो भारत ले सिमा सुरक्ष्या भन्दै सेना भित्र छिराउन थाल्छ अनि नेपाल सक्को !
समग्र भन्न पर्दा मधेस आन्दोलन देस टुक्राउने अस्त्र हो ! जुन माओबादि ले रोपेको द , फोरम हुदै आइले सम्म आइ पुग्यो !
मधेस आन्दोलन किन भनेर त आन्दोलन कर्ता लै थाहा छैन ! सुशील बा ले एउटा कुरा चै बुद्धि पुर्याए है , मधेस लै दुइटा प्रदेस बनाएर ! नत्र त् एक मधेस एक प्रदेस सजिलो हुन्थो !!
Read Full Discussion Thread for this article