Posted by: magorkhe1 September 2, 2015
Login in to Rate this Post:
1
?
Liked by
हामीलाई एक पल्ट MRP राहदानी तयार गर्नु पर्छ | राजदुताबास का मानिसले दैनिक यही कुरा गरिरहने हुँदा उनीहरुलाई हाम्रो मानसिकता संग जोडिदैनन | अर्थात् दैनिक काम काज मात्रै हो कुनै महत्वपूर्ण कुरा हुदैन |
कुनै बेला मा डिल्लीबजार स्थित संचय कोषमा गएको बेला : कार्यालयको मुखमा नगद साखा थियो अनि सौचालय एता उताको साइन भए पनि ग्राहकले गएर तेही नगद साखा मा सोद्धा रहेछन | सुरुका २-४ घण्टा त राम्ररि नै जबाफ दिने अनि २-३ बजे पछि तेही माडसाबको जबाफ रुखो र झर्किलो भएर जादो रहेछ किनकी एउटै कुरा बारम्बार सोधिने तेस्माथि त्यो बिसयमा उसलाई कुनै महत्व छैन |
सायद हाम्रा राजदुताबासका कर्मचारीलाई पनि येस्तै साइकोलोजिले छुएको त हैन | एउटै प्रश्न हजारौ पटक दिई सके पछि दिमाग पनि थाकी सकेको हुन्छ होला अनि नया कुरा सुन्न पाए हुन्थ्यो होला ( सुसुप्तदिमागले पनि पन्छ्याउँ खोजेको हुन् सक्छ ) ?