Posted by: Land_of_gorkhali September 1, 2015
साझाबासिहरुलाई प्रियंकाको नया कोसेली
Login in to Rate this Post:     0       ?        
प्रियंकाजीको आवाज अबोभ एवेरेज छ . सानो जमघटमा गाउदा हुञ्छ तर विदॆओ नै पोस्ट गर्ने खालको छैन. नोट्स मा धेरै गडबडी छ . यो सोनामजी को स्वर चै राम्रो लाग्यो है तल को विदेओ को .

https://www.youtube.com/watch?v=IquZRuMCpUk
Read Full Discussion Thread for this article