Posted by: _____ September 1, 2015
मधेसी हरु इन्डियन रे , भारतीय गृह मन्त्रि ले भनेको
Login in to Rate this Post:     0       ?        
भारतीय गृह मन्त्रि राजनाथ सिंह ले भने अनुसार मधेसी हरु इन्डियन रे, नेपाल का कोइ मधेस केन्द्रित् पार्टी र तिनका नेता ले खण्डन गरेको देखिएन.

कुनै खण्डन नगरिकन तिनी हरु साचिकै इन्डियन भएको स्वीकार गरेको हो त ?

मधेसी हरु इन्डियन रे , भारतीय गृह मन्त्रि ले भनेको
Read Full Discussion Thread for this article