Posted by: mangale August 27, 2015
बक्सिस्
Login in to Rate this Post:     0       ?        
मेरो चाहिं उल्टो भाको थियो। स्टिर्प क्लब गाको अर्जेन्टाइन मोरीलाई काखे डान्स गराइ हाले । खल्ति छाम्छु जम्मा १० डलर र केहि चानचुन गरेर १५-१६ डलर जति थियो। अब आपत... काखे डान्सको २० डलर।के गर्ने। त्यही पनि मोरीलाई भने, "हनि, इफ यु डोन्ट माइन्ड, आइ गटा पेए यु इन पार्ट चेन्ज। उसले च्यापु उचालेर "इट्स ओके भनि। खल्तिमा भए जति निकालेर दिएं अनि उसले गन्नु अघि नै त्यहा बाट बिलाएं। साथिनिर गएर अब जाम के भन्न लाको थिएं, मोरी त हात उठाउदै "हे यु शोर्ट मि फोर डलर" भनेर चिच्चाउन थाली। साथीलाइ ,ओए यो रांडिलाइ ५ डलर दे त, भनें। उसले दियो अनि हामी त्यहा बाट टि. ए. पि.टाप हान्यौं अनि फर्केर गएनौं ।
Read Full Discussion Thread for this article