Posted by: magorkhe1 August 27, 2015
divine mother kali maw playing tandav over Shiva
Login in to Rate this Post:     0       ?        
एउटा ऋषिले सुत्नु अघि मदिरा सेबन गर्दा रहेछन : यो थाहा पाए पछि सिस्यले पनि सेबन गरेछ | तैले सेबन गर्नु हुँदैन भन्नु को सट्टा कराहीमा दुध उमाल्न लगाएछन, भक भक उमिलिएको दुध पानि पीए झैँ पीए पछि ल त पनि पी भनि एक डबको सिस्यको अगाडी तेर्स्याई दिए र भने लौ पी |
म पचाउन सक्छु तेसैले पिउछु |
सक्ति को सदुपयोग भन्दा दुरुपयोग बढी भएको छ पारा पुर्ब काल देखि | सक्तिमान हरुलाई महामानव भए : यिनै महामानाब्को कथा संक्रितका विज्ञले भगवान को नाम दिए |
रावण लाइ दानबको रुपमा चिनाए आर्य हरुले : तर अनार्य हरुले महान राजाको रुपमा लिन्छन | कुन कुना बाट हेरिन्छ तेस्मा भर पर्छ |
Read Full Discussion Thread for this article