Posted by: magorkhe1 August 26, 2015
divine mother kali maw playing tandav over Shiva
Login in to Rate this Post:     0       ?        
समुन्द्र मन्थन  बाट निस्किएको बिष पिलाए, कैलास पर्बतमा बसाए , नाग को माला पहिर्याए अनि जटा बाट गङ्गा बहाए पिउनलाई भाङ्ग र धतुरो दिए पछि ताण्डब नृत्य नगरे के गरोस त ?
संस्कृतका विद्वान हरुले कथा चै एक पछि अर्को युगमा अकाट्य रुपमा जोडेका छन् दुर्गा नामकी नया नायिका जन्माए अनि उनका खुट्टाले भुइँ छुन नहुने बनाए पछि कुन बहादुर लाइ जोड्ने भन्दा यही गजडिलाइ बलि बनाइ दिए ( बिस पनि यिनलाई नै खुवाए ) |

सार तत्व : बलिको बोको बनाउने प्रथा परा पुर्ब काल देखि चलेको रित हो नया राजनीतिक संस्कार हैन |
Last edited: 27-Aug-15 12:47 PM
Read Full Discussion Thread for this article