Posted by: lopchandai August 23, 2015
Police is wrong on Ghaite killing: here is the video
Login in to Rate this Post:     0       ?        
होइन नि! अम्रिकामा बस्ने नेपाली परे म. नेपाला बाआमा, दाजु, भाइहरु सबै हुनुहुन्छ. गुण्डाहरुलाइ पुलिसले मारे मलाई बाल छैन. कानुन बिक्ने देशमा मा पुलिसले गरेको काम सायद राम्रो होला तर सर्बसाधारण पर्नु भएन नि! साची त मानबअधिकारबादीहरु कता मुण्टे ह?
Read Full Discussion Thread for this article