Posted by: Punter August 22, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
"""मैले त् पत्याउनै नसकिराको थिए तर मेरी एक जना अत्यन्तै प्यारी संगिनीले जो अहिले काठमाडौँमा हुनुहुन्छ, उहाले नि मलाई भन्नु भाको अस्ति साझा च्याटमाकि मेरी प्रियंका कार्कीजी को एक दम राम्री गर्ल फ्रेन छिन रे !"""

नाज ब्रो,
मैले पनि येस्तै येस्तै हल्ला सुनेको थिए ,,
केहि प्रमान भए यहाँ साझा मा पस्कन म मेरी प्यारी प्रियाँकजी को हुन न सकेको पागल प्रेमी बिनार्मा को साथ अनुरोध गर्दछु !!!
Last edited: 22-Aug-15 10:47 AM
Read Full Discussion Thread for this article