Posted by: Punter August 21, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     1       ?         Liked by
नास ब्रो र पुन्टर ब्रो, पत्त्यौनुस या नपत्त्याउनुस, आजकल तपाइँ हरुको यो माल लाइ ले ख्यास्छ रे है दिनरात....ल है बेलामा नै बिचार पुर्याउनुहोस.

collegefootballrocks ब्रो,
मेरो प्राण प्यारी आजकल केरा होइन आप (केटि मन पराउनु ) खान रुचाउछिन् !!१
त्यो मोरा दयाहांग राइ त केरा हो ब्रो हा हा हा


हैन यी मुइया को सुन को छ कि क्या हो ? एती धेरै पागलपन किन पुन्तर ब्रो अनि नास ब्रो ?
साधेकोगोलभेडा ब्रो,
यी मैया सुन भाको भए त हुन् थियो नि तर के गर्नु ये मैया त असरफी हुन् ब्रो असर्फी !!!
तेही भएर त मैले हासिल गर्न सकेको चाइना
सुन भाको भए त उहिले हासिल गरि सक थिए नि ब्रो




Last edited: 21-Aug-15 10:35 AM
Read Full Discussion Thread for this article