Posted by: Punter August 21, 2015
Login in to Rate this Post:
0
?
मेरो दाजुसंग खुब लब परेको थियो उहाको, उहा हाईस्कूल हुँदा
हाहा हसाउनु भयो तपाई ले ब्रो ,,
अब चेलेब्रिटी हरु सबै तपाई को दाजु भाईले हेर्न थाले पछि हामी चै
गेडा कनाएर बस्ने हो कि कसो?
मैले जानी जानी ठनकाको कहा हो र ब्रो ! नेचुरल्ली नै उठ्छ के
तेसो भए त ठिक छ तर के गर्नु हुन्छ ब्रो ,
त्यो गुला ले खाली तस्बिर हेर्ने बस्ने हो अनि चोल्नी हो हाम्रो फ़ुएल टंकी ब्रो ले भनेको जस्तो छ!
तर के गर्नु मेरी मन कि रानी नि एस्तो सोर्ग को अप्सरा जस्ते छे ,

Last edited: 21-Aug-15 07:21 AM