Posted by: Punter August 20, 2015
महानियिका प्रियंका कार्कीजीलाइ खुल्ला पत्र !
Login in to Rate this Post:     0       ?        
(तर मेरो धुक्कुर पनि कस्तो ठन्नक्क भो भने, मेरी प्यारीको सेक्सी डान्स हेरेर ! )

हाहा नाज ब्रो, तपाई ले मेरो प्रण प्यारी को बारेमा एस्तो कुरा गर्न सुहौदैना !!!
मेरो मन दुखो तपाई को कुरा सुनेर
तपाई ले नारी को सम्मान गर्न सिक्नु पर्छ!!
नारी भनेको महान हुन्छन !!!





Last edited: 20-Aug-15 12:12 PM
Read Full Discussion Thread for this article