Posted by: instagram August 20, 2015
KILLING GHAITE घैँटे
Login in to Rate this Post:     1       ?         Liked by
As a simple nepali with not any political affiliation, i salute Nepal Police for this encounter and last years Chari too.
चरी मर्दा बिरोध गर्ने उस्की नाजायज प्रेमिका खुश्बू र धादिङ का एमाले थिए । आइले यो मर्दा बिरोध गर्ने नेपाली कांग्रेस र तिमी मात्र भयो ।
अब पालो गणेश लामा को ।।।
येई गुण्डा ले दिन दहादै चन्दा माग्दै हिड़दा पुलिस ले केइ गरेन भनेर बिरोध गर्ने तिमी हरुनै !! समातेर जेल हाल्दा छुटाउन जाने तिमी हरु नै । आइले मार्दा बिरोध गर्ने तिमी हरु नै !!! यो तिमी जस्ता दई चिउरे नेपाली को बानी कइले नबुजीने भयो ।।
Read Full Discussion Thread for this article