Posted by: rownyc August 19, 2015
American Senators in NEPAL...
Login in to Rate this Post:     0       ?        

 एक्टेड नेपालको आयोजनामा अमेरिकी सिनेटर गोल्डमेनसहितको छ सिनेटर टोलीले भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक नगरी साँखुको भग्नावशेषको निरीक्षण गर्नुका साथै शङ्खरापुर नगरपालिकाभरि सरसफाइ गर्नको लागि कामदारलाई आवश्यक ज्यावल वितरण गरेको छ ।

उक्त सिनेटर टोलीमा करिब ३० जना अमेरिकीको उपस्थिति रहेको थियो । 
एक्टेड नेपालका कार्यक्रम संयोजक दिपक चापागाईंका अनुसार शङ्खरापुर नगरपालिकाभरि करिब ३०० जना कामदार लगाएर भग्नावशेष पन्छाउने र बाटो एवम् चोकको सरसफाइ गरिनेछ । 
शङ्खरापुर नगरपालिकाको मुटु साँखुको ८, ९, १० र ११ नं वडाको सरसफाइका लागि शङ्खरापुर स्थानीय सरसफाइ समिति गठन गरिएको छ ।

त्यसैगरी, यस सरसफाइ कार्यको अनुगमन गर्न आनन्दबहादुर श्रेष्ठको संयोजकत्वमा पाँच सदस्यीय अनुगमन समितिसमेत बनेको छ ।

Read Full Discussion Thread for this article