Posted by: KyaJhoor August 19, 2015
जब सम्म पिउंदै हुन्छु , तब सम्म जिउंदै हुन्छु.........
Login in to Rate this Post:     0       ?        
यो पिउनु र जिउनु को सम्बन्ध बदो गज्जब को छ दाई। कोइ जिउन को लागि पिउछ त कोही पिएर जिउछ। आफुले पिउन छोडेको नि जुगौ भइसक्यो। तैपनी।।।। "सबको मालुम है मै सराबी नही, फिर भि कोही पिलाये तोह मै क्या करु" ख कि मखु ?

अरु अरु नि लेख्दै गर्नु ठुल्दाई !!!!
Read Full Discussion Thread for this article