Posted by: ThahaChaena August 17, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     1       ?         Liked by
अघि सोधेका हरेक प्रश्नको उत्तर यो भागको घेराबन्दी भित्र भेटें फुच्चे साथी मैले ..... शायद संकीर्णताको किराले अलिकति मलाई पनि टोकेछा भन्नु पर्यो मैले पनि , त्यसैले उपर्युक्त प्रश्न ठडिए .

<<मान्छे क्रान्तिकारी हुने रहर मा, आगोका झिल्का उमार्ने चक्करमा आफुलाई डढाउँछ।>> -- डढीन्छ, पोल्छ भन्ने डरले आगो नै नबाले त क्रान्ति कहिले प्रज्वलित नै हुदैन नि हैन र ...... रहरको क्रान्ति एउटा भ्रान्ति मात्र हो तर .....

IDK2013 ज्यू,
<<जीवनहरु कहिलेकाही यसै घट्ने गर्छन, सबै कुरा ब्यक्त गर्न सकिन्न तर ति घटाईहरु चाही उत्तिकै ब्याप्त हुन्छन स्मरणमा अरु लेखिएका घटना हरु जस्तै | त्यो आफु र कोही निश्चित आफ्नालाई मात्र थाहा हुन्छ | >>
----सारै घतलाग्दो अनुभव पोखियो तपाईंबाट पनि , खारिएको मनोभाव .....

फुच्चे साथि अर्को भागको कुराइमा
- थाहा छैन
Read Full Discussion Thread for this article