Posted by: ThahaChaena August 14, 2015
माया पाएकी केटी
Login in to Rate this Post:     0       ?        
<< ढिलो आएँ माफ चाहन्छु तर म यो कथा मर्न दिन्न टुंगोमै पुर्याउँछु।>>
- यत्ति वाक्यले आल्हादित तुल्यायो मित्र

कथा ढिलो आयो र राम्रो आयो तर यो भन्न भन्दा पहिले एउटा जिज्ञासा किन यो सुधा पात्र यति सजिलै यौनको रापमा मोम जसरी पग्लिंछिन ? के आज समाजमा यस्ता पात्र छन् होला र ? के कसैको ठूलो प्रसंसक हुँदैमा यसरी एक्कैफेरमा एउटी केटीले आफ्नो सर्वोस्सा अर्पण गर्छिन होला र ? खै थाहा छैन .

फुच्चे साथि तिम्रो कथामा यो पालि तिमी र तिम्रो मुख्य पात्र अलिक हतारिएको जस्तो महसुस गरें . पछ्छिल्ला भाग जस्तो अलिक डुब्न नसकेको भान भयो है मलाई . साएद तिमीले नै बानि बिगारेको हो . अन्यथा नालिउ नि फेरी . अर्को भाग को चाडैं पढ्न पाउने आशाका साथ् बिदा

- थाहा छैन
Read Full Discussion Thread for this article