Posted by: Punter August 13, 2015
Dedicated to Nas bro
Login in to Rate this Post:     0       ?        
नाज ब्रो,
यतै तिर हो
गाएब भाको होइन;;;;;;
नेपाल मा विनासकारी भुकम्प आको भएर खासै साझा मा केहि पनि पोस्ट गर्न मन न लाको मात्र हो !!!
साझा त सधै भरि हेरिन्छ नत्र भात खाको पनि पच्दैन !!!
Read Full Discussion Thread for this article