Posted by: mero_naam_ho August 13, 2015
त्यो के थियो?
Login in to Rate this Post:     0       ?        
ल है ल है . खुस्केट ले झेल्ली गर्यो अलि अलि ....अब म पनि पढाउन जाऊ कि क्या हो, मेरो पनि love परि हाल्छ कि कतै
एकै सास मा सकियो यो पनि..... अर्को भाग weekend सम्म आउछ कि जस्तो लाग्या छ.

Read Full Discussion Thread for this article