Posted by: ujl August 9, 2015
Marriage Deal
Login in to Rate this Post:     1       ?         Liked by
मैले बाउलाई गुरुङसेनी संग बिहे गर्छु भनेको त झन्डै मारेनन मलाई. बाहुन भएर गुरुङसंग बिहे गर्छस स्वाँठ रे ! मैले नि तेसपछि त बाउलाई बाल नै दिन छोडे. आफु फेरी गुरुङसेनी भनेपछि हुरुक्कै हुन्छु, क्यारम तनि?
Read Full Discussion Thread for this article