Posted by: neurologist August 9, 2015
How insensitive have Nepalis become
Login in to Rate this Post:     1       ?         Liked by
नास मित्र तपाइको कुरा चाही, ग्यास स्टेसनमा इल्लिगलि काम गर्नेलाइ गोलि हान्दा खुच्चिङ्ग भनेको जस्तै हो |

इमिग्रेसन जस्तो सामाजिक गल्ति भन्दा रेप र गोलि हाने जस्तो व्यक्तिगत जीवनमा असर पर्ने अपराध धेरै नराम्रो कुरा हो |

नराम्रो कुरालाइ नराम्रो हो भनेर आफु सानो बनिदैन |

ग्यास स्टेसनमा इल्लिगलि काम गर्दै जीविकाआर्जन गर्नेलाई गोलि हान्दा खुच्चिङ्ग भन्नु हुन्छ भने यसमा मेरो केहि भन्नु छैन |
Read Full Discussion Thread for this article