Posted by: magorkhe1 August 7, 2015
किलोको डेढ रुपैया
Login in to Rate this Post:     0       ?        
टन्टलापुर घाम लागेको बेला छाता पनि न ओढेको बेला गाजाको भन्दा पनि चर्को भएको थियो | 

रिक्सा चालक ठुलो रुखको मुनि मजाले तर्बुजा खादै बसेको थियो, अर्को सवारी लिने तुरुन्तै लिने पक्षमा थिएँन होला ? सायद मेरो जिन्सको हाफ़्पाइण्ट अनि बोलाइ बाट यताको हैन भन्ने अन्दाज गरेको हुनु पर्छ |
अनि रसिक हुँदै जबाफ मा किलोको ढेड रुपैया भनेको हो  | तौलिने कुरा पनि न उठेका हैनन् , उसले हास्दै उचाइ र भुडी बाट अन्दाज भै हाल्छ भन्दै मलाइ चाइ डेढ मन अन्द्दाज गरेको थियो |
चितवन बासि हरु बढो हाजिरजबाबी / रसिक हुदा रहेछन, बाटो भरि कुरा गर्दै  गन्तब्य स्थानमा पुर्याए | समय काटेको पत्तै भएन | 
Last edited: 07-Aug-15 12:01 PM
Read Full Discussion Thread for this article