Posted by: Bhinazu October 16, 2004
Ledas Zone
Login in to Rate this Post:     0       ?        
On reply to Kiddo. उर्मिलाले मेरो लागि भनेर किनिदिएको सि डि निकालेर लगाई।�यहि हजुरलाई ओमियागे भनेर किनेको सि डि लगाउँ है भिनाजु, मलाई खुब मन पर्छ। हजुरलाई पनि मन पर्छ होला भनेर यही रोजेकी मैले।� उर्मिलाले सि डि अन् गरी। सि डि फरवार्ड हुँदै गयो। उर्मिला नाच्दै गई। मैले प्रशंसा गरेँ। �तिम्रो नाच साँच्चिकै राम्रो छ, उर्मिला।� उसले बारुले कम्मर भाँच्दै गई र अझै आफ्नो नाचको स्तर बढाउँदै गई। �भिनाजु पनि आउनुस् न। अब दोहोरी गीत बज्छ ।� उस्ले मलाई तान्न थाली। *** *** *** सि डि मा लोक दोहोरी सुरु भयो। �केटा: मन पर्ने एउटी साली छ। मन पर्ने एउटी साली छ।। मान्छे त राम्रै हो अलि काली छ। मान्छे त राम्रै हो अलि काली छ।।� �केटी: नक्कले एउटा भेना छ। नक्कले एउटा भेना छ।। मान्छे त राम्रै हो अलि बेइमान छ। मान्छे त राम्रै हो अलि बेइमान छ।।�
Read Full Discussion Thread for this article