Posted by: magorkhe1 August 6, 2015
Tobacco Alternative
Login in to Rate this Post:     0       ?        
आकाश से गिरा और लङुर पे अड्का

If you want to quit: quit as cold turkey.

You know , Chewing tobacco brings more health problem: tooth and gum disease, you will be spitting everywhere. I had a jhaapli friend he used to use it even in sleep.
One day he did not show up in college for the first period class ( morning classes) . Reason: he did not have tobacco and could not go toilet. 
पुराना पाता बाट 

 एउटा छिमेकी दाइ चाइ रेडिमेड बट्टाको खैनी खान्थे | २-४ पल्ट कोसिस गरे ; बान्ता र पखाला चलाए पछि फेरी कोसिस गरिन | मोलेको खैनी चाहि काजमा हाली खाए होला त तेस्को स्वाद पाउनु भन्दा थुकेको थुकै हुइन्थ्यो | जर्दा पान पनि खाइयो | 
त्यो छिमेकी दाइले भन्थे. कमाए पछि पी नत्र अरुले फ्याकेको ठुटा टिप्लास, तेती खेर यो भनाइ को के नै अर्थ लाग्थ्यो र पछि बुझे के भनेका रहेछन | कहिले काही हरिकुजेल भनि व्यंग गर्छु , उनि मेरा छिमेकी हुन् , उनलाई बाउले देखेछन अनि गालि गर्नु सट्टा छोरो जुन दिन त कमाएर तलब थाप्छस , त्यो दिन किनेर ल्याएस अनि बाउ छोरा बसेर पिउला भने पछि उनले चै सिकेनन | मैले  २०-२२ बर्स चुरोट पीए होला |

Last edited: 07-Aug-15 10:23 AM
Read Full Discussion Thread for this article