Posted by: ujl August 5, 2015
Login in to Rate this Post:
0
?
डाकु रत्नाकर ऋषि वाल्मिकी भएका थिए. नाज ब्रो पनि एकदिन अवस्य महारिषी हुनेछन भन्ने मलाई पूर्ण विस्वास छ. हस्तमैथुन आफैमा नराम्रो होइन, तर एसको लत पनि लाग्न सक्छ. यसबाट छुटकारा पाउन नाज ब्रोले 'पुर्ण ज्ञान मुद्रा' दिनको ३० मिनेट गर्नु पर्यो. यो मुद्राले हस्तमैथुन मात्रै होइन, जीवनमा अध्यात्मको बाटो सहज बनाइदिने छ र स्मरण शक्ति तिव्र हुन्छ यो मुद्रा गर्नाले. यो मुद्राले बैराग्यता लाउने काम पनि गर्दछ.
हरि: ओम तत् सत्.
हरि: ओम तत् सत्.