Posted by: magorkhe1 August 4, 2015
किलोको डेढ रुपैया
Login in to Rate this Post:     1       ?         Liked by
मे महिनामा नेपाल गएको बेलाको अबुर्द्द रोगको उपचार भै रहेका मित्रलाई हेर्न भरतपुर गए | बस स्टपबाट त्रिचक्र चढेर जानु पर्‍यो भनी एउटा रिक्सा चालकलाई हस्पितल जाने हो भनी सोधे ! जान्छु भने पछी कती तिर्नु पर्ने हो त्यो त पहिलनै हिसाब किताब गर्नु पर्‍यो, गैएको छ चितवन जिल्ला ! कती लिने हो भनी सोध्दा किलोको डेढ रुपैया भन्छ बा ( तौल् को हिसाब ले रे )?
नयाँ नेपालको नयाँपन पनि सुनियो |
एसो बिचार गर्दा मनिषहरु २ जना अटने मा तीन जना तान्नु पर्दा किलोको हिसाब पनि मनासिबै देखिन्छ |

क्रमस :



Last edited: 05-Aug-15 08:22 AM
Read Full Discussion Thread for this article