Posted by: magorkhe1 August 1, 2015
Why Nepalis coming from outside Ktm are so pakhey
Login in to Rate this Post:     1       ?         Liked by
सहरमा बस्ने सहरिया , मधेसमा बस्ने मधिसे ( मर्शिया ) , गाउमा बस्ने गाउले ,भिर मा बस्ने भिर गाउले, झापामा बस्ने झापाली , स्यान्जामा बस्ने स्यांजाली , पाखामा बस्ने पाखाली |
तैले काठमान्डू बाहिर खुट्टा टेकेको भए जान्थिस जिबन के हो अनि जीन्दगी के हो | तेरो कुरा सुन्दा त काठमाण्डु को आदि बासि जस्तो आभास भएन | नया मुल्लाह ज्यादा प्याज खाता है जस्तै गनायो मात्र हैन दुर्गंद नै छारिस |
 माओ बादी बाट बिस्थापित जनता तिर तेरो कुनै ध्यान गएँन | सिक्षा , स्वास्थ्य , जागिर आदि इत्यादि काठमाडौ बाहिर जान दिएनौ उहिले मेरा हजुर बाका पालामा नेपाल सहर भन्थे काठमाण्डुलाइ | तिम्रा बा कुन राणाका पालामा बहिदारी गर्न छिरेका थिए , कुन राणाका पालामा पुरोतिहाई गर्न छिरेका थिए ?
आज आएर थाहा पाईस किन यीनि हरु फरक भए ? तेरो हजुर बा पनि तेरो २ पुस्ता यस्तै थिए ?
यिनी हरुले कमाएको १ रुपैयामा पनि परिश्रम परेको छ , हुने काम लाइ नहुने देखाएर अनि टेबुल मुनि पैसा लिएर कमाएको हैन | परिश्रम गरे कमा अनि थाहा पाउछछस श्रम को मूल्य , आफैले कमाएर स्कुल , कलेज गए पछि थाहा हुन्छ शिक्षाको मूल्य अनि खुल्छन आखा | ५० रुपैयाको लागि Betray गर्छन , के गर्नु तिमि हरु जस्ताले लाखौ , करोडौ मा र्छौ, उनि हरुलाई तेही नै ठुलो भएर हो | २-४ बर्स पछि हेर तिनी हरु पनि तिमि हरुले दिएको बाटोमा लाग्छन अनि २-४ लाख मा आखा लगाउदैनन |
ढुक्क हो, समयको खेल हो , तिमि हरुलाई माथ गरि उल्टै पाखे भनाइ खानु पर्दा को समय आउँन टाढा छैन |
Last edited: 02-Aug-15 07:52 AM
Read Full Discussion Thread for this article