Posted by: magorkhe1 July 30, 2015
समय र सपना...................
Login in to Rate this Post:     0       ?        
भुईचालो पछी साझामा TPS ज्वार भाटा मात्रै आएको अनी यदा कदा पढ्न पाइने कथा कबिता हरु पनि टाडिदै गयो जस्तो लागेको थियो | पुस्तक प्रकाशन पछी आर्को पुस्तक को तयारीमा भएर होला राहुलभाइ देखिनु हुन्न, सिरिश का हाइकु अनी मिठा मिठा कथा हरु लेख्ने कथाकार हरु हराउनु भएको मा गुनासो कोरेको पनि थिए , तर टासिन |
पाकी गीत र मराठी हास्यब्यङ तिर लागे |

काममै भए पनि पढ्न भ्याइयो , २-४ पल्ट् दोहोर्याए पछी गहिर्याइमा पुग्न सकिन्छ कि ? यो लाइन याद आयो
चल् प्यारकी नयी सुरुवात हो
कुछ ना कहने पर भि साह्रि बाते हो |

Welcome back. 
Last edited: 31-Jul-15 08:59 AM
Read Full Discussion Thread for this article