Posted by: magorkhe1 July 28, 2015
पुलिसले चोरेको आरोप | रमेश खरेललाइ पनि बिमल नेपालको फोटो चोरेको आरोप |
Login in to Rate this Post:     0       ?        
हो , चोरलाई आसन साधुलाई सुली पाउने चलन भएको ठाउमा ( घुस खान र ख्वाउनु अपराध हो)  कर्ल्खार्खाना उद्योग हरु बिलिन हुदै गए भने "घुस" " भ्रस्टाचार " नया उद्योग भएका बेला ,
" कलाको कदर गर्ने परिपाटी नेपालमा कहिले सुरू होला?"
"अर्का सिर्जना चोर्न पाइदैन?"
जस्ता पाठ सिकाउन खोज्नु पहाड संग कुइनो जोर्नु वा सूर्यलाई बत्ति देखाउन खोज्ने काम किन गरिरहनु ?

अरुको बगैचा बाट फुल टिप्न पाइदैन भन्दा किन नपाउनु तेरो बगैचा होर भन्ने संग के भनौ ?

अर्थात् हाम्रो मन मस्तिस्कले फिल्टर गर्ने तौर तरिका पनि फरक छ , सबैलाई तपाइको ढाचामा ढाल्न सक्नु हुन्न ?
Last edited: 31-Jul-15 11:14 AM
Read Full Discussion Thread for this article