Posted by: nepalilaure July 28, 2015
पुलिसले चोरेको आरोप | रमेश खरेललाइ पनि बिमल नेपालको फोटो चोरेको आरोप |
Login in to Rate this Post:     2       ?         Liked by
ह्या गोर्खे मित्रले कस्तो कुरो नबुजेको \ यो व्यक्तिगत कुरो होइन क्या \ बिमल नेपालले एउटा राम्रो संदेश दिन खोजेका छन् यो घटनालाई उजागर गरेर \

"फोटोमा भएको कपिराइट मार्क मेट्नु ग़ैरक़ानूनी मात्र होइन, अनइथिकल पनि हो.....................

आफ्नो व्यवसायिक हकको लागि छुच्चो बन्नु परेकोमा दुःखी छु।"

पपुलर व्यक्ति लाइ प्रयोग गरेर आफैले publicity stunt गरे जस्तो लाग्ला, तेस्तो भित्रि आसय पनि होला बिमल नेपालको \ तर बाहिर देखिने/सुनिने गरि उनले भनेको- "अर्का सिर्जना चोर्न पाइदैन "-- कुरोले चै नेपाली समाजमा 'कलाकर्मी' हरुको पक्ष्यमा राम्रो सन्देस दिने कुरोमा मलाई चै विश्वास छ \

यहाँ मान्छे हरुले 'तिमीले सार्बजनिक ठाउमा celebrity वा अन्य मान्छेको फोटो सोधेर खिचेको थियोउ ?" भन्ने पनि छन् \ त्यो त सम्बन्धित राज्य वा देशको कानुन मै व्यवस्था गरेको हुन्छ \ प्राय जसो ठाउमा अनुमति लिनु पर्दैन \ कतिपय ठाउमा video खिच्न पाईने तर audio record गर्न नपाईने पनि छ \ तर फोटो त सबै ठाउमा पाउने हुन्छ \
Read Full Discussion Thread for this article