Posted by: wonton July 28, 2015
पुलिसले चोरेको आरोप | रमेश खरेललाइ पनि बिमल नेपालको फोटो चोरेको आरोप |
Login in to Rate this Post:     0       ?        
आफ्नो फोटो पनि राख्न नपाउने गज्जब रैछ
सेलेब्रितीहरुले त उल्टो फोतोग्रफेर र मेडियासंग पैसा उसुल गर्छन हाम्रो नेपाली फोटोग्राफर चै उल्टो पैसाको पछि लाग्या जस्तो छ | येही मौकामा फोकटको पब्लिसिटी त पायो
Read Full Discussion Thread for this article