Posted by: Bhinazu October 16, 2004
Login in to Rate this Post:
0
?
KG4MVP ,
अलिकति सुधारौँ कि यसरी
१२ वर्ष रामायाण पढ्यो
सिता कास्की जोई? (पोइ हैन क्या)
अब मेरो यस प्रकार छ !
१, म ताक्छु मुढो बन्चरो ताक्छ घँडो !
२, बाबुको दुध चुसेर भएन आमाको घुँडा !
New version goes like this: BF ko tyo chusera bhayena, kalamko tuppa!
३, बाघ बुढो र स्याल तन्नेरी !
४, आमा भन्दा छोरी बौसी
नयाँ भर्जन छोरी भन्दा आमा तरुनी !