Posted by: nepalilaure July 27, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
@metta ,
मैले कमल /गणेश थापाको बचाऊ गर्न खोजेको होइन, मलाई पनि त्यो सबै प्रमाणित भएर सजाए भए हुन्थ्यो जस्तो लाग्छ \ तर ति सबै media मा आएका कुरा हुन् \ अनि आजकल media trial भंचन नि , आदलतको काम पनि media ले गर्दिने , अनि मेडिया ले inflate गर्देको रकम लाइ राज्य व्यवस्था समितिले पास गर्दिने \ नत्र तेत्रा सदस्य हरुमा एकजनाले मात्र पनि आख्तियर सदश्य लाइ महाभियोग लगाउने प्रस्ताब गर्न सक्थ्यो नि \ कोहि पनि बोलेको छैन \
अनि त्यो अर्को प्रशिक्श्यक को पैसा चोरेको कुरो बेकारको लाग्यो\ अरु NGO हरुले पनि तेस्तो गरको देखेको छु -- बाहिर बाट अल्लि धेरै तलब ल्याएर दुइ जनालाई भाग लगाएर काम लगाउने \ ति प्रसिक्श्यक ले पनि 'गणेश' ले खायो भनेको छैन नि , अर्को मान्छेलाई पनि काम मा राखेको रैछ \ BTW त्यो IOC बाट पैसा लिएर छोराको खातामा राखेको चै मलाई पनि हो जस्तो लाग्छ है , तर प्रमाण खोइ त भन्दा खोइ खोइ भन्नु पर्छ \ सापट लिएको पैसा फिर्ता दिसके रे \ हो येस्तै कुरामा आख्तियर चाहिने हो \

अनि लास्टमा महा भस्त्रको सुचिमा पर्छ भन्ने कुरो चै अलि बिबादास्पद छ \ क्यन्तोन्मॆन्तमा नबसेका करिब ५-६ हजार जवान/लडाकु को नाममा गएको पैसा कसले बुझेर लियो भन्ने कुरा सोध्धा लोकमानले ठ्याकै बाबुरामको भाषा र सैलिमा तेस्तो प्रश्न ले सान्ति प्रक्रिया बिथोलिञ्च भनेको अस्ति भर्खर जस्तो लाग्छ \
Read Full Discussion Thread for this article