Posted by: metta July 27, 2015
Ganesh Thapa must go!
Login in to Rate this Post:     0       ?        
@nepalilaure

- गणेश थापा त्यो बहादुर को भाई हो जो नेपालको भ्रस्तहरु मध्ये शिर्ष स्थानमा आउछन | जसले भ्रस्टाचार को आरोप लाग्ना साथ् आफ्नो भाइलाई सभासद्को तक्मा पहिराई दिए |
- गणेश थापा त्यो बहादुर हो जसले फूटबल लाई भ्रस्टाचार को अखडा बनाए र आफु देखि आफ्नो परिवार सम्म को लागि रोजगारीको बेबस्थाका सहित पुस्तौ पुग्ने रकम पनि जोहो गरे तर नेपाल को फूटबल लाई ओरालो लगाई संसारकै खराब मध्येमा सुची गराउन सफल भए |
'नेपाली फुटबल ४० वर्षअघिकै स्तरमा'
http://nagariknews.com/sports/football/story/42294.html
- गणेश थापा त्यो व्यक्ति हो जसले एन्फा को कार्यालयको fax machine आफ्नो bedroom मा राखेर संस्था हाक्छन |
- गणेश थापा त्यो व्यक्ति हो जसले आफ्नो देशको vote हजारौं dollar मा बिक्रि गर्छन (उसको छोरा को नाममा transfer भएको dollar को खबर पहिले नै आइसकेको छ |
- गणेश थापालाई फूटबल को प्रशिक्षकको रकम चोरेर लिएको आक्षेप लाग्छ
Read Full Discussion Thread for this article