Posted by: Bhinazu October 16, 2004
Lady's Zone
Login in to Rate this Post:     0       ?        
मिरा र सानु, प्रतिकृयाको लागि धन्यबाद! मिरा बैनी, खास गारी केटहारुलाई केटीहरुले जिस्क्याऊँदैन । त्यसैले रिभर्स केश को जवाफ दिन गाह्रो छ। तैपनि परिक्षण गरेर हेर न है ४,५ जना केटाहरुको बथानमा यसो सानो ढुन्गा फ्याकेर हेर। सानु मिस, हैन अफिसमा काम गर्दा गर्दै साझा जुल्क्याउने मेरो जस्तै रोग तिमीलाई पनि लागे जस्तो छ। म पनि कफी ब्रेकमा साझा मै हुन्छु कुन दिन कसले के भन्ने हो, साझा मार्फत भाइरस नआओस्, अरु त जे जे होला होला । By the way, केटाहरुले केटीको अनुहार हेरेपछि आँखा त्यहाँ (वक्षस्थलमा) पुग्छ रे के प्राकृतिक तवरले । के यो नराम्रो तपाईँहरुलाई नराम्रो लाग्छ या सहज लाग्छ? अनि, केटीहरुको केशमा के होला, कृपया झर्को नमानी बताइदिनुभएमा आभारी हुने थिएँ ।
Read Full Discussion Thread for this article